मौसम पूर्वानुमानः एक दुई स्थानमा हल्का वर्षा

पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशका थोरै स्थानमा बाहेक अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहनेछ । हाल देशका पहाडी भू–भागमा भने मौसममा आंशिक बदली रहेको महाशाखाले बताएको छ ।गण्डकी प्रदेशका जिल्लाहरुमा...

महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सहमहामन्त्री थप गर्न सक्ने

काठमाडौं । महाधिवेशनको मुखैमा काँग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइको छ । आज बस्ने बैठकले सहमहामन्त्री थप्न सक्ने जनाइएको छ । नेताहरुको माग अनुसार नेता व्यवस्थापनका लागि सहमहामन्त्री...

सकसमा पौडेल समूह : प्रकाशमान र शेखरले अडान नछाड्दा तनावमा पौडेल

पोखरा । नेपाली कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार बनाउने प्रयासले सार्थकता पाउन सकेको छैन । कांग्रेसका एक नेताका अनुसार डा. सशांक कोइराला लचक भएपनि प्रकाशमान शिंह र डा. शेखर कोइरालाले अडान नछोड्दा सहमतिको प्रयासले सार्थकता पाउन नसकेको...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २२ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा ८ की ७७ वर्षीया वृद्धा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनका आज दिउँसो संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा...

३६६ संक्रमित निको हुदाँ २८० जनामा संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३६६ जना निको भएका छन् । सोही समयमा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य...

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी पूर्वमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । कावासोती नगरपालिका १५ सेरगञ्ज बस्ने ६५ वर्षीय रेशमलाल महतोको गैंडाको आक्रमणबाट ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाकारी दिएको छ । आज दिउँसो २ बजेको समयमा आफ्नै घर नजिकैको चौरमा बसीरहेको...

देउवासँग युवा नेताहरूको भेट, सबैलाई मिलाएर अगाडि बढ्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई मेलमिलापको नीतिसहित सफल बनाउनुपर्ने बताएका छन् । कांग्रेसका युवा नेताहरूसँग बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा कांग्रेसलाई बलियो र ठूलो पार्टी...

‘जय नेपाल’मा देउवाको सचिवालय स्थापना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा प्रचार प्रसार गर्नका लागि लुम्बिनी प्रदेश कांग्रेसले सचिवालय स्थापना गरेको छ । काठमाडौंको दरबारमार्गस्थित हात्तीसारमा बन्द अवस्थामा रहेको ‘जय नेपाल चलचित्र भवन’मा सम्पर्क कार्यालय स्थापना भएको...

लगातार संसदीय चुनाव जितेका सिंह महाधिवेशन प्रतिनिधिमा प्यानलसहित पराजित

काठमाडौं। नेपाली कांग्रेसको दशौं महाधिवेशनको प्रतिनिधिमा कांग्रेस नेता डा अमरेश कुमार सिंह पराजित भएका छन्। मंगलबार सम्पन्न सर्लाही क्षेत्र नम्बर ४ को निर्वाचनमा सिंहको पूरा प्यानल नै पराजित भएको हो। सिंह संघीय सांसदमा निर्वाचित क्षेत्रमा महाधिवेशन...