पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरे देउराली क्षेत्रमा मोटरेवल पुल निर्माण गर्न अभियानको सुरुवात गर्ने बताएका छन् । एक समारोहका बिच पैदल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानीयको...
पोखरा । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको बिक्रीदर बढेको छ । आज एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ...
बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा झाँक्रीको भर पर्दा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार...
नेपाली काँग्रेसको चौधौँ महाधिवेशन संघारमै आइपुग्दा नेता रामचन्द्र पौडेललाई उम्मेदवार छान्न सकस परिरहेको छ । तीन दिनदेखि छलफल चलिरहे पनि पौडेलले अझै सभापतिका साँझा उम्मेदवार छान्न सकिरहेका छैनन् । हिजो साँझ आफूनिकट शीर्ष नेता र केन्द्रीय सदस्यहरूसँग छलफल...
पोखरा । नेपाली कांग्रेसको १४ औ महाविधेशन हुन अब दुई दिन बाँकी छ । महाधिवेशनको समय नजिकिएसंगै पार्टीमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल समूह) आफ्नो तर्फका उम्मेद्वार छान्न र राणनीति बनाउन व्यस्त छन् । संस्थापन पक्षबाट पार्टी सभापति...
काठमाडौं । काँग्रेस महामन्त्री शंशाक कोइरालाले सभापतिमा आफ्नो दाबी छाडेका छन् । हिजो साँझ अबेर नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा उम्मेदवार छान्न बसेको बैठकमा कोइरालाले अब आफुले सभापतिमा दाबी नगर्ने बताएका हुन् । उनले सबै मिलेर अगाडि बढ्नुपर्ने...
पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश नं १ को भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १...
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांगे्रसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो...