१६ महिने बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

केन्द्रभाग मिडिया

कैलालीमा एक बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। १६ महिने बालिका बलात्कार गरेको आरोपमा २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

टिकापुर नगरपालिकाकी पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो ।

बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

  • १८ चैत्र २०७८, शुक्रबार १२:३० प्रकाशित