रुसी तेल भण्डारमा युक्रेनले गर्यो भीषण हमला

केन्द्रभाग मिडिया

एजेन्सी ।
युक्रेनका दुईवटा सैन्य हेलिकप्टरले रुसको तेल भण्डारमा शुक्रवार आक्रमण गरेको छ । रुसको बेलगोरोदमा रहेको तेल भण्डारमा आक्रमण भएको त्यहाँका गभर्नरले बताएका छन् ।

बेलगोरोद युक्रेन सीमा नजिकैको सहर हो । आक्रमणका कारण तेल भण्डारमा भिषण आगो लागेको छ । भने कयौं मानिसको मृत्यु भएको आंशका गरिएको छ ।

  • १८ चैत्र २०७८, शुक्रबार ११:५९ प्रकाशित