सरकारले सिफारिस गर्‍यो २० राजदूत : को-कहाँका लागि सिफारिस भए(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो २० राजदुतको नाम सिफारिस गरेको हो । लामो समयदेखि २० देश राजदुतविहिन रहेको छ ।

सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

को-को भए  सिफारिस

बिष्णुपुकार श्रेष्ठ-चीन

बासुदेव मिश्र- श्रीलंका

दानबहादुर तामाङ- दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल- स्पेन

मिलन तुलाधर- रूस

डिल्लीराज पौडेल- मलेसिया

शान्ता रिजाल -इजरायल

नवराज सुवेदी- साउदी

घनश्याम बन्जाडे- बंगलादेश

दुर्गाबहादुर सुवेदी -जापान

निर्मलराज काफ्ले- ब्राजिल

भरतकुमार रेग्मी- अष्ट्रिया

सुशीलकुमार लम्साल – इजिप्ट

कैलाश पोखरेल- अष्ट्रेलिया

डिल्लीराज पौडेल- कतार

ज्योति प्याकुरेल -दक्षिण कोरिया

रामसुरज राय यादव- डेनमार्क

डोरनाथ अर्याल

हरिशचन्द्र घिमिरे

तिर्थराज वाग्ले

  • २५ चैत्र २०७८, शुक्रबार ०९:४६ प्रकाशित