राष्ट्रिय उत्सवको झल्को दिँदै पोखराको पराजुली मार्ग (तस्बिरमा हेर्नुहोस्)

पोखरा । पोखराको मुख्यबजार चिप्लेढुंगाबाट उत्तर तर्फको मार्ग पराजुली मार्गमा फहराई रहेको झण्डाले त्यहाँ प्रवेश गर्ने जो कोहीलाई पनि केही राष्ट्रिय उत्सव भइरहेको झल्को दिन्छ । उक्त मार्गमा होलसेल कारोबार हुन्छ । त्यहाँका होलसेल व्यवसायी मिलेर...

एनसेलको न्यू ‘इयर कम्बो अफर’

काठमाडौं । एनसेलले आउँदै गरेको नेपाली नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको जनाएको हो । आज आइतबारबाट संचालनमा आएका आकर्षक न्यु...

ऋषि धमलाको स्पष्टीकरण चित्त नबुझेको भन्दै काउन्सिलले बयान दिन बोलायो

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ। चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो। धमलाले बुझाएको स्पष्टीकरण...

छाब्दीखोलामा बेलिब्रिज बन्दै

तनहुँ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलामा बेलिब्रिज बन्ने भएको छ । पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको गर्न लागिएको हो । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका...

भरतपुरको मेयरमा एमालेबाट विजयी सुवेदी उम्मेदवार बन्ने  

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस...

उम्मेदवारको अन्तिम टुंगो लगाउँदै नेकपा एस : यस्ता छन् मापदण्ड

काठमाडौं । हिजो र आज बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउन समय तालिका निर्धारण गरेको छ । जसअनुसार समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने भएको छ । वडा कमिटीले यही चैत्र...

युक्रेनको किभ नजिकैको गाउँमा दर्जनौँ शव भेटिए

काठमाडौं । राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् । बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास...

नेकपा (एस)को निर्वाचन परिचालन कमिटी गठन : माधव नेपाल कमाण्डर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो । जसमा केन्द्रीय...

एमालेको आरोप : गठबन्धन सरकारले अर्थतन्त्रमाथि खेलबाड गरिरहेछ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन सरकारले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको आरोप लगाएको छ। उसले यो सरकार आए देखि नै सरकारी वित्त प्रणालीमा अनिश्चय र अन्योल शुरू भएको भन्दै यस्तो आरोप लगाएको हो। गठबन्धको सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको...