काठमाडौं । चार वर्षे कार्यकाल पुरा गरि सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले आजदेखि अवकाश पाउने भएका छन् । खनालले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अवकाश पाउन लागेका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित पक्राउ परेकी छिन् । आज सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा...
काठमाडौं । स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । आगामी ३० वैशाखमा हुन लागेको निर्वाचन रोक्न माग गर्दै जाहेर रिटमा अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त...
पोखरा । सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेलको...
पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलहरु उम्मेद्वार छान्न व्यस्त छन् । कठबन्धन दलहरु आपसी छलफलमै रहेको बेला एमालेले उम्मेद्वार टुंग्याउने क्रम सुरु गरिसकेको छ । स्याङ्जाको पुतललीबजार नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका लागि सात जनाले आकांक्षा...
पोखरा । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका...
पोखरा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरु पोखरा महानगरको मेयरको दौडमा नरहेको बताएका छन् । दुबै नेताहरुले आफूहरुलाई मेयरको दौडमा रहेको भन्दै आएका खवर प्रति आस्चर्य लागेको बताए ।...
पोखरा । नेपाली कांग्रेस पोखरा महानगर–२ ले स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन नगर्ने भन्दै जिल्ला समिति कास्कीलाई पत्र पठाएको छ । आइतबार एक विज्ञप्ती जारी गदै वडा समितिले वडानमा गठबन्धनको आवश्यकता नपर्ने एक्लै चुनावी प्रतिष्प्रर्धामा जादा सम्मानजनक...
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकममाग नगर्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले आज आइतबार प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र जारी गरेर उम्मेदवारी सिफारिस गर्न विधानविपरीत रकम माग...