फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका १० सेवारो चोकमा बिजुलीको तार झरी आगो लाग्दा ४ जनाको ज्यान गएको...
काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई वैशाख २१ गते सम्म रिहा नगरे २२ गते सामुहिक गिरफ्तारी दिने बताएका छन । बुधवार समितिले आयोजना गरेको पत्रकार...
देशका दुई प्रमुख दल मिलेर सरकार चलाउँदा पनि जनता किन असन्तुष्ट ?
दमौली । तनहुँ आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३...
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली...
काठमाडौं । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो। सम्मेलन चैत ९ र १० गते दुई दिनसम्म चल्नेछ। जल तथा ऊर्जा आयोगको सचिवालयका...
गण्डकी । पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भएका पक्षबीचको छलफलमा सङ्ग्रहालयलाई पोखरा भ्रमणका मुख्य...
पोखरा । पत्रकार सरिता तिम्सिना पगेनी रुपा रत्न सम्मानबाट सम्मानित भएकी छन्। मंगलबार कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार पगेनीलाई दोसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो । पत्रकारिता...
काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि...