Uncategorized


प्रदेश प्रमुख भट्टद्धारा मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी...

दुर्गा मन्दिरमा क्षेत्री समाजको कलश यात्रा र महाआरती

पोखरा । क्षेत्री समाज नेपाल पोखरा– १६, ले धार्मिक विधी पुर्वक वडाभित्र रहेका शक्तिपिठमा कलश यात्रा सहित महाआरती गरेको छ । वाटुलेचौरमा रहेका चण्डीका, कालिका र अम्विका मन्दिरमा विहीवार फुलपातीको दिन विहान कलश यात्रा सहित शुभकामना आदान प्रदान, चियापान...

काठमाडौँ उपत्यकामा आजदेखी मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी...

पोखरा जगदम्बाले सञ्चालनमा ल्यायो थप ४ सुबिधा सम्पन्न बस (भिडियो)

पोखरा । देशको पर्यटकीय राजधानी पोखरालाई केन्द्र मानेर देशभर सेवा दिइरहेको पृथ्वी राजमार्ग बस सञ्चाक कम्पनीमा आवद्ध पोखरा जगदम्बा ट्राभल्सले थप चार वटा सोफासहित एसी लगायतका सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । काठमाडौंका लागि दुई वटा र पूर्वतर्फ...

शोभाकर बरालद्वारा लिखित पौराणिक आदर्श नारीहरू लोकार्पण

पोखरा । शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ । स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत...

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका...

पोखरा इन्जिनियरिङ कलेजमा अध्ययनरत स्नातक तहकोआर्किटेकका विद्यार्थीको थेसिस प्रदर्शनी

पोखरा । पोखरा इन्जीनियरिङ कलेज फिर्केमा अध्ययनरत स्नातक तहको आर्किटेक अन्तिम सेमेस्टरका विद्यार्थीहरुको थेसिस प्रदर्शनी सम्पन्न भएको छ । पोखराको फेवाताल किनारमा स्नातक तह आर्किटेक २०१८ ब्याचका अन्तिम सेमेस्टरका विद्यार्थीहरुको थेसिस प्रदर्शनी गरिएको...

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ । आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित...

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र.सं.१४ का साथमा चुनावी मैदानमा होमिएका थापा...