म्याग्दी । सडक सुविधा पुगेसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको बगर, सिम्कोसका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा लाभान्वित भएका छन् । धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव बस्ती बगरमा गत हप्ता सडक पुगेको हो...
पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि...
पोखरा। पोखरामा पौष २७ गते शनिबार आयोजना हुन लागेको मौलिक लोक भाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू ९अर्केष्ट्रा० कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा साँगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा यो ऐतिहासिक कार्यक्रम...
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका कांग्रेसका दिग्गज नेता सिंहको बिहीबार...
हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको...
पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले प्रथम चौमासिक अवधि (साउन देखि कात्तिकसम्म) मा गत वर्षभन्दा ७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माका अनुसार गत आर्थिक वर्षको यो अबधिमा एक अर्ब ३८ करोड, ७२...
पोखरा । पछिल्लो समय आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबाट नै पत्रकार असुरक्षित भएको भन्दै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीको नेतृतवमा गएको महासंघको टोलीले कास्कीका...
महोत्तरी । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गतका विभिन्न व्यवसायीहरुले प्रतिस्पर्धात्मक ढंगले एकपछि अर्कोगर्दै सुविधायुक्त बस सञ्चालनमा ल्याउने क्रमलाई तिव्रता दिएका छन् । यसैक्रममा कोइली ट्राभल्स प्रालिले पोखराको हेम्जादेखि भक्तपुरसम्म सञ्चालन...