Uncategorized


इजरायलबाट २५४ जना नेपालीलाई स्वदेश ल्याइयो

पोखरा । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान दुई सय ५४ नेपाली नागरिक लिएर स्वदेश फर्किएको छ । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल गाएका थिए । इजरायलबाट...

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

म्याग्दी । मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु...

राष्ट्रपति भवन अगाडिबाट कृष्ण पहाडीसहित ११ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् । राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे...

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको माग

पोखरा । प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई...

राजतन्त्र फर्काउन सकिन्छ कि भनेर ज्ञानेन्द्र दाउ हेरिरहेका छन् : झलनाथ खनाल

नवलपुर। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर दाउ हेरिरहेको टिप्पणी गरेका छन् । पार्टीको मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार कार्यक्रममा रहेका खनालले आज नवलपुरको...

साहित्य समाजको ऐना हो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले, साहित्य समाजको ऐना भएको बताएका छन् । छन्द–तरङगको पाँचौ वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, साहित्यले समाजको यथार्थ चित्रण गर्ने भन्दै यसको लेखन र प्रयोग पनि समाजको हितमा हुनुपर्ने बताएका हुन् । ‘नेपाली साहित्य...

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले माग्यो सुझाव

काठमाडौँ । सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले त्यससम्बन्धी कानून परिमार्जन र संरचनात्मक सुधारका लागि सार्वजनिकरुपमा सुझाव माग गरेको छ । आयोगको बुधबार बसेको बैठकले आयोगको कार्यक्षेत्रसँग सम्बन्धित विषयहरुमा एक महिनाको समयावधि दिएर सार्वजनिकरुपमा...

अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

काठमाडौं । अब नेपा फर्किदा अरुको सामान लिएर आए त्रिभुवन विमानस्थल कार्यालयले कारबाही गर्ने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न...

चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन :मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने प्रस्ट पारेका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात,...