Uncategorized


मिना सिर्जनशील समावेशी पुरस्कारबाट बिनु र तारा सम्मानित

पोखरा । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानित भएका छन् । गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन...

एमाले वाग्मती अधिवेशन  मतदान सुस्त, एक भोट हाल्नै १० मिनेट

काठमाडौँ । एमाले वाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छनोटका सुस्त रुपमा अघि बढेको छ । केन्द्रीय कार्यालयमा च्यासलमा जारी मतदानमा दिउँसो ३ बजेसम्म १ सय ५० जनाले मात्रै मतदान गरेको अध्यक्ष मण्डलका सदस्य रचना खड्काले जानकारी दिएकी छिन् । मतदाता ११ सय ६७ जना...

ओलीको आरोप : भने ‘गठबन्धन सरकार अपराधी र तस्कर संरक्षणमा लाग्यो’

मोरङ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलको समर्थनमा बनेको सरकारलाई अपराधी र तस्करलाई संरक्षणमा लागेको आरोप लगाएका छन् । पार्टीको पहिलो प्रदेश महाधिवेशनलाई सम्बोधनका लागि शुक्रबार विराटनगर पुगेका अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । ‘गठबन्धन...

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्री बीच शिष्टाचार भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको...

एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आन्तरिक छलफलपछि उनले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई...

दोहोरो अंकले घट्यो नेप्से

पोखरा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १८.४५ अंकले बढेको शेयर बजार आज १८.६० अंकले घटेर दुई हजार ४ दशमलब ३० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ...

पोखरेली चिकित्सहरुद्धारा अनिश्चितकालिन आन्दोलनको घोषणा

पोखरा । पोखराका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आजदेखि पाखरेली चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथि बारम्बार...

बारा : भारतीय युवकको गोली हानी हत्या

बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको...

स्थानीय यातायात प्रालिको अध्यक्षमा पुनः केदार पौडेल

पोखरा । स्थानीय यातायात प्रालि पोखराको अध्यक्षमा पुनः केदार पौडेल निर्विरोध निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समिति सदस्यहरुमा...