Uncategorized


यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

  काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा बुधबार नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित...

मदरल्याण्डमा २९ ओैँ वार्षिक खेलकुद कार्यक्रम

पोखरा । सैद्धान्तिक सिकाइका साथमा विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले २९ ओैँ वार्षिक खेलकुद कार्यक्रम विद्यालय प्राङ्गणमा एक समारोहबिच मङ्गलबार सम्पन्न गरेको छ। लगभग एक महिना अघिदेखि अनौपचारिक रूपमा...

प्रभु साहकी पत्नीको मेयर पद गयो

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य...

गण्डकी स्टार सिजन ४ को उपाधि गायनतर्फ कृषिका र नृत्यतर्फ करिनाले जिते

पोखरा । गण्डकी स्टार सिजन ४ को उपाधि गायनतर्फ कृषिका घिमिरे र नृत्य तर्फ करिना गहतराजले जितेका छन् । उपाधिसगैँ दुवैले नगद २० -२० हजार र ट्रफि प्राप्त गरेका छन् । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिवार पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा दुबै तर्फ...

पर्वतमा समाजवादी मोर्चा गठन, अध्यक्षमा शर्मा

  पर्वत । समाजवादी मोर्चाले पर्वतमा जिल्ला संयोजन समिति  घोषणा गरेको छ । आइतबार कुश्मामा एक कार्यक्रमको आयोजना गरि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ८ सदस्य जिल्ला संयोजन समिति घोषणा भएको हो...

चाडपर्वका लागि डीडीसीले २५० रुपैयाँसम्म छुट दिने

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य घोषणा गरेको छ । संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयासम्म छुट पाइने जनाएको हो । शनिबार एक...

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु

पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा हरेक वर्षझै यस वर्षपनि दशैंको अवसरमा आजदेखि नवदुर्गा महोत्सव–२०८० शुरु भएको छ । शोभायात्रासहित आज ९आइतबार० घटस्थापना पुजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव शुरु भएको हो ।महोसत्वको...

लेउवा संघका पूर्वअध्यक्षहरुको माग : पोखरा-मुग्लिन सडक स्तरोन्तति कार्यमा तीव्रता देउ

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरुले पृथ्वी र सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले स्तरोन्ततिमा भएको ढिलाइले लेखनाथबासीको स्वास्थ्यमा गम्भीर असर परेको पनि जिकिर गरिएका छन् । ९ जना पूर्वअध्यक्षहरुले...

विभिन्न बहानामा संविधानविरुद्ध प्रहार भइरहेको छ स् उपप्रधानमन्त्री खड्का

सुर्खेत । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले देश विविध...