पर्यटन


पर्वतमा बन्यो नेपालकै पहिलो सिसैसिसाको ‘स्काई ब्रिज’

पर्वत । नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले...

बुद्धको पोखरा–जनकपुर उडान सुरु

पोखरा । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा...

फेवा महोत्सवका पाहुनालाई छुटको घोषणा

हेटौंडा। आगामी चैत २९ देखि बैशाख १ गतेसम्म पोखरामा आयोजना हुने फेवा नव बर्ष महोत्सबलाई लक्षित गरी प्रदान गरिने छुट बारे होटल संघ पोखराले जानकारी दिएको छ । आइतबारबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेश्रो दिन मंगलबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा...

पर्यटक आगमनमा सुखद सुरूवात, जनवरीमा भित्रिए करिब १७ हजार

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को सुरुवाती महिनामै नेपाल भित्रने पर्यटकको सङ्ख्या उल्लेख्य सुधार आएको छ । अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार वर्षको पहिलो महिना अर्थात् जनवरीमा मात्रै १६...

पर्यटन बोर्डका सीईओ रेग्मीले अनियमितता गरेको निष्कर्ष

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले अनियमितता गरेको छानबीन समितिले निष्कर्ष निकालेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको...

पर्यटन बोर्डसँग अख्तियारले माग्यो आर्थिक कारोबारका कागजात

काठमाडौं । नेपाल पर्यटन बोर्डकोे कार्यालयमा अख्तियार आयोगले आफ्नो ध्यान केन्द्रित गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृतले आर्थिक अनिमितता गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको छ । आयोगले बोर्डसँग आर्थिक कारोबारका कागजात मागेको बताइएको छ। पछिल्लो...

लेखनाथ महोत्सव माघ १३ देखि, पौष ११ देखि स्टल बुकिङ खुल्ला

पोखरा । १७ औँ लेखनाथ महोत्सव आगामी माघ १३ देखि २४ गतेसम्म आयोजना हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ को आयोजनामा हुने महोत्सव पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । कोभिड १९ को कारण थला परेको अर्थतन्त्रलाई...

माता तालबाराही आरती सेवा समितिको अध्यक्षमा मंगल नेपाली

पोखरा । माता तालबाराही आरती सेवा समिति पोखराको अध्यक्षमा मंगल नेपाली चयन भएका छन् । समितिको शनिबार सम्पन्न तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशनले नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सूर्यनाथ पहारी, ढाका थापा, जुना अधिकारी,...

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव हुने

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव पौष १५ देखी १७ गतेसम्म हुने भएको छ । पोखराको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित रेवान पोखराले...