पर्यटन


‘दीगो सडक र सुरक्षित यातायातमार्फत पर्यटन र समृद्धि’

पोखरा । दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक...

ब्याजदर नघटाए राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी

पोखरा । होटल संघ पोखरा नेपालले ब्याजदर नघटाए राष्ट्र बैंक घेर्ने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल तुरुन्त नगरे नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने...

पोखरालाई पर्यटनको राजधानी हामी आफै घोषणा गर्छाैं : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेको थियो । पाँच वर्ष अघि महानगरले निर्णय गरेको हो । गण्डकी...

कार्तीक २ गते फेवाताल सरसफाइ अभियान सहभागी हुन महानगरको अनुरोध

पोखरा । पोखरा महानगरपालिकाले  फेवाताल सरसफाइ महाअभियानमा सहभागी हुन सरोकारवाल सबैलाई  आग्रह गरेको छ । महागनरले कार्तीक २ गते हुने ताल सरसफाई अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको हो । ड्यामसाइड, गौरीघाट बाराही घाट, स्विमिङ पुल घाटबाट सफाई सुरु हुने महानगरले...

घान्द्रुकमा पर्यटकको चहलपहल बढ्यो

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र भित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य घान्द्रुकमा पर्यटकहरुको आवागमन बढेको छ । दशैंपछि मौसम खुलेको र पर्यटक आउने क्रम बढेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किसम गुरुङले जानकारी दिए । उनका अनुसार हाल...

प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध, पोखराको पर्यटन क्षेत्र मारमा

पोखरा । प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार पोखरा सराङकोटमा राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी त्रिभुवन आर्मी क्लवका २६ वर्षीय निसिम थापाको निधन भए पछि नागरिक उड्डयन...

मंगलबार फेवा सफाई महाअभियान, सहभागि हुन मेयर आचार्यको आह्वान

पोखरा । पोखरा महानगरले मंगलबार फेवाताल सफाई महाअभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि ड्यामसाइडदेखि चंखपुरसम्म ३३ स्थान निर्धाणरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । सफाई अभियानमा ३३ वटै वडाको सहभागिता रहनेछ । विश्व रामसार सूचीमा सूचीकृत एवं पोखराको...

बाजा गाजासहित पोखरा विमानस्थलमा पर्यटकलाई स्वागत (फोटोफिचर)

पोखरा । ४३ औं पर्यटन दिवशको अवसर पारेर आज पोखरा विमानस्थलमा पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त...

मनास्लु हिमपहिरोमा परेर घाइते भएका ९ जनाको उद्धार

काठमाडौं । हिजो सोमबार मनास्लु हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई आज उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार मंगलबार बिहानसम्म ९ जनाको उद्धार गरिएको हो। अन्य घाइतेहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयको संचार शाखाले जानकारी...