खेलकुद


आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक

पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । सोमबार पोखराकोे लेकसाइडस्थित बुम¥याङ...

महानगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट : त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् । पहिलो...

टाइगरले वर्ष उत्कृष्ट खेल संघसंस्थाको पुरस्कार प्रायोजना गर्ने

 पोखरा । यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर गु्रपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च...

टी –२० : ‘वेस्ट इन्डिज ए’ सँगको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार घरेलु टोली नेपाल पराजित भएको छ । वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई १० रनले हराएको हो । वेस्ट इन्डिजको जितसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । शनिबार खेलिएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको...

वेस्ट इन्डिजले नेपाललाई दियो लागि १ सय ६१ रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका...

राष्ट्रिय माविको हीरक महोत्सव : हीरक सडक दौड प्रतियोगिता हुने

पोखरा । वि.सं २००६ साल मंसिर २० गते तत्कालिन पोखरा पब्लिक मिडिल स्कुलको नामले स्थापित गण्डकी प्रदेशकै ऐतिहासिक शैक्षिक धरोहर राष्ट्रिय माध्यमिक विद्यालयले गत २०८० साल मंसिर २० गते ७५ औं वर्षमा पदार्पण गरेसँगै हीरक वर्ष मनाइरहेको छ । यही २०८१ साल वैशाख...

पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले...

वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिज : नेपालको सानदार जित

पोखरा । नेपालले वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा कप्तान रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेष्ट इण्डजलाई ४ विकेटले हराएको हो । वेष्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै...

बाराही माविलाई २५ हजार बराबरको क्रिकेट जर्सी हस्तान्तरण

पोखरा। पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले २५ हजार बराबरको १५ सेट क्रिकेट जर्सी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही माविका...