खेलकुद


साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य

पोखरा । एसिसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोडेको हो । वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा साउदीका लागि अब्दुल वाहीदले...

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा...

एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरेबिया भिड्दैँ

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । बुधबार नै समूह ‘ए’ को अर्को खेलमा...

नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

पोखरा । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङङलाई आठ विकेटले पराजित गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले हङङलाई १७.५ ओभरमा अलआउट गर्दै एक सय १४ रनमा...

हङकङले दियो नेपाललाई ११५ रनको समान्य लक्ष्य

पोखरा । एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भएको हो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका...

एसिसी प्रिमियर कप : आज हङकङसंग प्रतिस्पर्धा गर्दै नेपाल

पोखरा । ओमानमा जारी एसिसी प्रिमियर कप अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ । कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो...

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

पोखरा । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रनमात्र जोड्न सक्यो । ओमानका कप्तान...

आर्मीका संजय लेखनाथ हाफ म्याराथन च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा...

दीपेन्द्रको शानदारी इनिङ्ससंगै कतार सामु नेपाल द्वारा २११ रनको लक्ष्य प्रस्तुत

पोखरा । दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङसंगै नेपालले एसीसी प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । ऐरीले २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा ३ चौका र सात छक्का हिर्काए । टस...