आइपीएल : आज सनराइजर्स र लखनउ भिड्दैँ

केन्द्रभाग मिडिया

हैदराबाद ।

इन्डियन प्रिमियर लिग ९आईपीएल०को १७ औँ सिजनमा आज सनराइजर्स हैदराबादले लखनउ सुपरजाइन्ट्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज हैदराबाद र लखनउ दुवैको सिजनको १२ औँ खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ६ मा जित र ५ हार बेहोरेका छन् । राम्रो रन रेटका कारण हैदराबाद चौथो स्थानमा र लखनउ पाँचौँ स्थानमा छ । आजको खेल जित्ने टोलीको छनोट हुने सम्भावना बढ्नेछ ।

  • २६ बैशाख २०८१, बुधबार ११:१७ प्रकाशित