खेलकुद


नेपालले आज भारतमा गुजरातसँग फाइनल खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग...

दोस्रो एकदिवसीय : आयरल्यान्ड ‘ए ’ सँग नेपाल ‘ए’ ११४ रनले हार्‍यो

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको...

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एक दिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।पहिलो खेलबाट नेपालले एक परिवर्तन...

फ्रेन्डसिप कप : नेपालले भारतमा आज बरोडासँग खेल्दै

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ : ४५ मा सुरु हुनेछ ।नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले...

दोस्रो एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘वुल्भ्स’ भिड्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड‘वुल्भ्स र नेपाल ‘एबिच आज दोस्रो एकदिवसीय खेल हुँदै छ । पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ...

आयरल्यान्डसँग हार्‍यो नेपाल

काठमाडौँ । ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा बुधबार नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । सामान्य विजलक्ष्य पछ्याए पनि नेपाली ब्याट्सम्यानले टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन् ।

नेपाल ए ले टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला फिल्डिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग...

आयरल्याण्ड ‘ए’ सँग आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’

पोखरा । आयरल्याण्ड ‘ए’ सँग आज नेपाल ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको खेल बिहान ९ः३० बजेदेखि सुरू हुनेछ । त्रिवि मैदानमै भएको टी-२० सिरिजमा नेपाल १-२ ले पराजित भएको थियो । सिरिजको...

टी– २० फ्रेण्डसीप कप : बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कप त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बरोडालाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ। गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले...