नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

केन्द्रभाग मिडिया

 

काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो ।

  • २५ चैत्र २०८०, आईतवार १३:४१ प्रकाशित