आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले फिल्डिङ गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आयरल्यान्ड ‘ए’विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने गरेको छ ।टियु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिला दुई खेलमा पराजित हुँदै नेपाल ‘ए ले ओडिआई सिरिजको उपाधी आयरल्यान्ड ‘ए’ लाई सुम्पिसकेको छ ।

  • २५ चैत्र २०८०, आईतवार ०९:२८ प्रकाशित