पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले एक समारोहका बिच टुर्नामेण्ट डाइरेक्टर...
पोखरा । पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिता सुुरु भएको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुुरु भएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले जित हासिल...
पोखरा । पोखरामा भोलि (बिहीबार) देखि २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुँदैछ । आयोजक कास्की जिल्ला टेनिस संघले आज (बुधबार) पत्रकार भेटघाट मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । माछापुच्छ्रे...
पोखरा । स्याङजाको कोल्मामा आयोजित क्रस कन्ट्री दौड प्रतियोगितामा आर्मीले बर्चस्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको पाँचौं संस्करणको क्रस कन्ट्री दौडको उपाधि नेपाली सेनाका धावक करण रावलले जितेका हुन । ‘स्वास्थ्यका लागि दौड,...
पोखरा । पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक आयोजना गरेको यो महोत्सव ९ दिनसम्म चल्ने छ । पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उड्नेछन् । महोत्सवमा अमेरिका, स्पेन,...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल०को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको...
काठमाडौैं । नेपाल प्रिमियर लिग (एनपीएलं) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भटाउँदै उपाधि जितेको हो । जनकपुरका...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल भिडन्त हुँदैछ । पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई नै हराएर फाइनल पुगेको सुदूरपश्चिम रोयल्स र दोस्रो क्वालिफायर खेल्दै फाइनल पुगेको जनकपुर बोल्ट्स उपाधिका लागि त्रिवि मैदान कीर्तिपुरमा सवा १२ बजे...
काठमाडौँ । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बंगलादेश प्रतियोगिताको फाइनलमा...