खेलकुद


घलेल ल्होछार उत्सव सकियोः घान्द्रुक किम्चेलाई भलिबलको उपाधि

पोखरा । तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा  सम्पन्न २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको  छ । आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै...

१९ औं पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ गते

पोखरा । १९ औँ संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन २०८१ फागुन ३ गते भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी म्याराथनवारे जानकारी दिएको हो । म्याराथन सम्पन्न गर्न २८ उपसमिति गठन गरी तयारी थालिएको मञ्चका अध्यक्ष दिल...

गण्डकी प्रदेश पौडी संघका कुँवर

पोखरा । गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि आनन्द कुुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जस अन्तर्गत संघको उपाध्यक्षमा कृष्ण भक्त आचार्य, सचिवमा...

गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले निर्धारित...

अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चिनियाँ टोलीको वर्चश्व

पोखरा । पर्यटकीय राजधानी सहर पोखराको फेवातालमा आयोजित दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभल सम्पन्न भएको छ । सम्पन्न फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान...

पोखरामा नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखरा । पोखरामा आजदेखि दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सुरु फेस्टिभलमा १५ पुससम्म...

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल सम्पन्न

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार विभिन्न उमेर समुह अन्तर्गत प्रि. क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । शनिबार मेन्स सिंगलतर्फ नेहाल जङ्गबहादुर थापाले...

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार ४५ वर्ष माथि भएको मेन्स सिंगलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ६–४,...

माघ पहिलो साता पोखरा १५ मा खेलकुद महोत्सव हुने

पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा खेलकुद महोत्सवको आयोजना हुने भएको छ । स्थानीय तहमा खेलकुदको माध्यमबाट समुदायको सर्वांगीण विकास गर्नका लागि वडा १५ ले तेस्रो संस्करणको महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवबारेमा जानकारी दिन आयोजित पत्रकारसम्मेलनमा...