काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको...
काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्वालिफायर २ मा प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले...
काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज भइरहेको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । जयकिसन कोल्सावाला र विलियम बसिस्टोको अर्धशतकमा कर्णालीले सो लक्ष्य प्रस्तुत गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतले अंक बाँडेका छन् । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाडेका...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने क्यानले बताएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा...
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो...
काठमाडौं । यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । मलेसियामा जारी खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानलाई हराउँदै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो ।...
सुदूरपश्चिमविरुद्ध अन्तिममा सम्हालिन नसक्दा पोखरा एभेन्जर्स पराजित भएको छ।पोखरा एभेन्जर्समाथि नाटकीय जित दर्ता गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेको हो। आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भयो।स्कट कुगेलेइनले उत्कृष्ट बलिङ...
काठमाडौं । विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ । अब सोमबार...