खेलकुद


माघ ११ गतेदेखि हुने चार भाई व्याडमिन्टन कपको तयारी पुरा

पोखरा । पाचौँ चार भाई व्याडमिन्टन कप २०८१ को तयारी पुरा भएको छ । चार भाई युवा क्लवको आयोजनामा ताङलेकोट तमु समाज नयाँगाउँको हलमा हुने प्रतियोगिता यही माघ ११ र १२ गते हुदैछ । कपका लागि गण्डकी प्रदेश र अन्य प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगी सहभागी हुनेछन...

आईसीसी यू-१९ महिला टी-२० विश्वकप : स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी सिमाना...

पाचौँ टाइगर कप २०८१ को तयारी तीव्र : पुरस्कार राशीमा वृद्धि, महिला र पुरुष दुवैलाई समान पुरस्कार

पोखरा । एनसीइएलएल पाचौँ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी तीव्र रुपमा भइरहेको बताइएको छ । यही माघ १२ देखि १९ गते सम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको तयारी...

नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

पोखरा । आईसीसी यू-१९ महिला टी २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन जोडेको हो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री...

खोखो विश्वकपको फाइनलमा नेपालका दुवै टोली, उपाधी भिडन्त आज

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोलीले आज खोखो विश्वकपको उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ । शनिबार भारतको इन्दिरा गान्धी...

नेपालले आज बंगलादेशको सामना गर्दै

पोखरा । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्‍वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले आज पहिलो खेलमा बंगलादेशको सामना...

खो-खो विश्वकपमा महिलातर्फ नेपालको शानदार जित

काठमाडौं । भारतमा जारी खो – खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३२४ ले हराएको हो । खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले...

जनप्रियमा विएमटिएम स्पोर्ट मिट सुरु

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ । स्पोर्ट मिटको समुद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा...

यू–१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोलीको बिदाइ कार्यक्रम राखेको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस...