खेलकुद


एनपिएल : पोखरा एभेन्जर्सले आज पहिलो खेल खेल्दै, सुखद सुरूवात गर्ने दाउमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन आज पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल खेल्दै छ । तेस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १...

दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता गर्दै गण्डकी विश्वविद्यालय

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले...

स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पौष ३ देखि खुला बास्केटबल प्रतियोगिता

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका...

एनपीएल : जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर...

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रमियर लिग ‘एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्टस्‌लाई १४२ रनको लक्ष्य दिएको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई...

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेल एवं आफ्नो पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले...

एनपिएल : काठमाडौं गुर्खाजद्धारा चितवनलाई ११२ रनको लक्ष्य

काठमाडौं । काठमाडौं गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो । खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने...

२५ औं आर्दश कप यही मंसिर २२ गते देखि

लेखनाथ । कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप...

एन प्याब्सन खेलकुद महोत्सव मंसिर २५ गते देखि

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ हुने भएको छ । ‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसीर २५ देखि २८ गते सम्म चल्ने नेशनल प्याव्सन कास्कीले...