खेलकुद


टाइगर कप भलिबलः पुलिस आर्मीसँग पराजित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा...

टाइगर कप भलिबलः महिलातर्फ आयोजक र एपिएफले पहिलो क्वालिफायर खेल्ने

पोखरा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले...

आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश

पोखरा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई...

टाइगर कप भलिबल : भारतको सुनिल क्लबमाथि पुलिसको जित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल...

टाइगर कप भलिबलः ट्राभल इन्क्वारीको लगातार दोस्रो हार

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा ट्राभल...

टाइगर कप भलिबलः एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको...

टाइगर कप भलिबलमा आजदेखि लिग चरण सुरु, आज चार टिमबीच प्रतिस्पर्धा

पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आजदेखि लिग चरणका खेलहरु हुँदैछन् । आज महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । पोखरा रंगशालास्थित...

जारी टाइगर कप भलिबलमा आज तीन खेल सम्पन्न

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई...

२४ औं आहा ! रारा पोखरा गोल्ड कप यहि माघ २२ गतेदेखि : हालसम्म १२ टिम दर्ता

पोखरा । २४ औं आहा ! रारा पोखरा गोल्ड कप यहि माघ २२ गतेदेखि हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनको आयोजना गरि आहा ! रारा पोखरा गोल्ड कपको २४ औँ संस्करण यहि माघ २२ गतेदेखि फागुन ३ गते सम्म सञ्चालन हुने जानकारी दिएको हो । गोल्ड कपमा...