खेलकुद


टाइगरकप भलिबल प्रतियोगितामा आज महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुने

पोखरा । पोखरामा शनिबार देखि सुरु पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेभएका छन् । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगितामा आज महिलातर्फ...

१४ औं संस्करणको बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा

पोखरा । बगर भाइ खलक पोखराको आयोजनामा यही १५ माघ देखि २१ माघसम्म ‘१४औं बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता–२०८१’ हुँदैछ । पोखरा–१, पुरानो टुँडिखेलस्थित फुटबल मैदानमा हुने यो प्रतियोगिताको तयारी पूरा भएको शनिवार आयोजित पत्रकार भेटघाट...

निरजले जिते सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन्। जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १-अन्डर २०६ स्कोर गरे। उनले आज भने ४-ओभर ७३ स्कोर...

टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले...

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था विजयी

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती (एमबी आस्था) विजयी भएका छन् । संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रत्यासी सुरज श्रेष्ठलाई पराजित गर्दै घर्ती विजयी भएका हुन् । घर्तीले...

यू-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित

आईसीसी यू–१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ । समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भएसगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।समूह डी मा रहेको नेपाल तीनै खेलमा पराजित भयो। मलेसियामा पहिले ब्याटिङ...

खेलकुद परिषद् गण्डकीको आयोजनामा राष्ट्रिय ‘र्‍याफ्टिङ च्याम्पियनसिप’ हुँदै

पोखरा । साहसिक पर्यटकीय खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्न लागेको...

यू-१९ महिला टी-२० विश्वकप : नेपालले पायो १४० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप अहिले भइरहेको खेलमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ । समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध खेल जित्न १४० रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले...

यू–१९ महिला विश्‍वकप : आफ्नो तेस्रो खेलमा नेपाल आज अस्ट्रेलियासँग भिड्दैं

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ । नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा...