खेलकुद


नेदरल्यान्ड्ससगँ नेपाल १५ रनले पराजित

नेपाल वुमन्स टी-२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजमा नेपालले लगातार हार व्यहोरेको छ।नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा आइतबार पनि नेपाल १५ रनले पराजित भएको हो। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिए...

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको महिलातर्फको उपाधि

पोखरा । सशस्त्र प्रहरी बल एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को...

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

पोखरा । महिला टी–२० आई क्रिकेट शृंखला अन्तर्गत काठमाडौमा अहिले भएको खेलमा नेपालाई नेदरल्यान्ड्सले १४१ रानको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रन जोडेको हो । नेपालका सिता रानामगरले एक्लै ५ विकेट लिइन् । उनले ३ ओभर...

टाइगर कप भलिबलः फाइनल खेल आइतबार हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो । आइतबार...

पोखराको ड्यामसाइडमा आइतबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

पोखरा । पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को...

महिला टी–२० आई श्रृंखलामा नेपालको लगातार दोस्रो हार

पोखरा । महिला टी–२० आई क्रिकेट श्रृंखलामा नेपाल आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । शनिबार थाइल्यान्डसँग नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले...

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले...

टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पोखरा । टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो...

महिला टि–२० आई सिरिज : आज थाइल्याण्डसँग खेल्दै नेपाल

पोखरा । महिला टी-२० आई सिरिजअन्तर्गत नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मध्याहन्न सवा १२ बजे नेपालले सिरिजको आफ्नो दोस्रो खेल थाइल्याण्डसँग खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग...