खेलकुद


सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

पोखरा । जिलेस्पीजंग कार्कीको निर्णायक गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजात गरेको हो । जितसंगै नेपालले...

पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालोझण्डा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो । बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको...

प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिवल प्रतियोगिता सुरु, १० टिम सहभागी

पोखरा । प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिवल प्रतियोगिता, पोखरा १३ आर्वामा शुरू भएको छ । बिहीबार देखी २ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ४० हजार तथा उपविजेताले २५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र...

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताका लागि आयोजक समिति गठन

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष् ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयूक्त बैठकले प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । गण्डकी...

वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित

युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ। १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो।यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो। यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना...

एन्फाका पूर्वअध्यक्ष गणेश थापाद्वारा वर्तमान महासचिव राईविरुद्ध मुद्दा दायर

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान महासचिव किरण राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । थापाले राईविरुद्ध बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेको अधिवक्ता भूपेन्द्र पोखरेलले जानकारी दिए...

पोखराको लेकसिटी कलेजमा आजदेखि स्पोर्टस् मिट सुरु

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर गैह्रपाटनमा सोमबारदेखि खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगितामा लेकसिटीमा अध्ययनरत विधार्थीहरुवीच विभिन्न खेलमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा टेवल टेनिस, बास्केटबल र फुटसल खेल...

नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड वैशाख २० गते हुने, तयारी सुरु

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार...

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट

पोखरा । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखी स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् । स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय...