खेलकुद


आरुषी र गृष्मा मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको फाइनलमा

पोखरा । आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक...

आईसीसी यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जीत

  पोखरा । नेपालले आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत निकालेको छ । बुधबार नेपालले मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेको हो । हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले जम्मा १२.३...

तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीलाई

  पोखरा । नवदुर्गा युवा क्लब पोखरा-१३ आर्वाको आयोजना तथा नवदुर्गा टोल विकास संस्थाको सह-आयोजनामा भएको तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीले हात पारेको छ।गलकोट क्लब उपविजेता बन्यो । प्रथम र दितिय समुहले क्रमश ४५ हजार रुपैयाँ र ३० हजार रुपैयाँका...

चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बुधबारदेखि

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ । आयोजक संघले मंगलबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको...

पर्यटक दौडमा १८ देशका ५५ सहभागी, लण्डनका साम प्रथम

पोखरा । पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल...

टी–२० सिरिजको फाइनलमा चुक्यो नेपाल

काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो । नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले ४३ बलमा ८० रन बनाए । १९ औं ओभरमा एउटा नो...

आर्वामा तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता २०८१ सुरु

पोखरा । पोखरामहानगर पालिका वडानं १३, आर्वा स्थित नवदुर्गा युवा क्लबको आयोजनामा शनिवार देखि तेस्रो ‘नवदुर्गा कप भलिबल प्रतियोगिता २०८१’ सुरु भएको छ । रतन पाण्डे मावि आर्वाको खेल मैदानमा सञ्चालित प्रतियोगिता भोलि सोमबार सकिने छ । गण्डकी प्रदेश भित्रका...

केपी ओली कप टी २० क्रिकेट : लुम्बिनीको पहिलो जित, हिमाल फ्रेन्ड्स शीर्ष स्थानमा

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिदा दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा...

कुमुदिनी होम्स एसइई कप : फुटसलमा एसओएस, बास्केटबलमा दीपशिखा र विन्द्धेश्वरी प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा २६ चैत्रदेखि सञ्चालन गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेश बाहिरका ७१ विद्यालयका विद्यार्थीहरु फुटसलमा,...