खेलकुद


नवौं पोखरा स्पोर्टस अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

पोखरा । ‘नवौं पोखरा स्पोर्टस अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन...

नेपाल सुपर लिगको उपबिजेता पोखरा थण्डर्सलाई पोखरामा स्वागत तथा सम्मान [भिडियो सहित]

पोखरा । नेपाल सुपर लिगको उपबिजेता पोखरा थण्डर्सलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उप बिजेता पोखरा थण्डर्सलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरामा क्रियाशिल खेल संस्थाका साथै खेलकुद पत्रकार...

मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ को तयारी तीब्र

काठमाडौं । आगामी वैशाख १८ गते काठमाडौंमा मदन भण्डारी स्पोर्टस एकेडेमी बागमती प्रदेशको आयोजनामा हुने मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ को तयारी तीब्र पारिएको छ । रोड रेस च्याम्पियनसीपको तयारी स्वरुप आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय...

गण्डकीको महिला फुटबल टोलीको घोषणा

पोखरा  । गण्डकी प्रदेश फुटबल संघले महिला टोलिको घोषणा गरेको छ । यहि १३ गतेबाट २० गतेसम्म नुवाकोटमा हुने बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि महिला टिमको छनोट गरेको हो । मंगलबार १८ सदस्यीय टोली र ७ जना वैकल्पिक खेलाडीको...

 काल्खु मेलामा भलिबलको उपाधि  कालीकोटलाई 

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ । जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरेको साबिक वडास्तरीय भलिबलको फाइनलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले...

पोखरा स्पोर्टस् अवार्ड: ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको...

इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्कीले उचाल्यो फुटसलको उपाधि

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ । फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको हो । प्रतियोगिताको...

मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिसमा सेमिफाइनल सम्पन्न : समापन शनिबार

पाेखरा । पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर शुक्रबार विभिन्न उमेर समुहमा सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत यु–१६ गल्र्सको उपाधी अरुषी तुलाचनले...

केपी ओली कप टी २० क्रिकेट : गण्डकी र काठमाडौं फाइनलमा

  पोखरा । सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल ५ ओभरको...