काठमाडौं । टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ । नेपाली समयअनुसार सोमबार बिहान ७स्१५ बजे अस्ट्रेलियाको नर्दन टेरिटोरीमा रहेको डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग...
पोखरा । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा सुरु हुनेछ । दुवै टोली आआफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल...
पोखरा । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्वअध्यक्ष लेफ्टिनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । पर्वत खाल्टेमा जन्मेका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ...
पोखरा । पोखरा १३ आर्वा स्थित प्रथम अमलाचौर चापडाँडा भेट्रान्स खुल्ला भलिबल प्रतियोगिताबाट बचत भएको रकम शैक्षिक तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिएको छ । २०८१ फागुन २९ गते देखि चैत २ गते सम्म आर्वामा सञ्चालन गरिएको भलिवल प्रतियोगिताबाट बचेको रकम स्थानिय...
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ ।घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार...
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो...
विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ। सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही...
काठमाडौं । नेपालले एएफसी यू-२० महिला एसियन कप छनोटमा आज नेपालले बलियो उत्तर कोरियाको सामना गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल आइतबार दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली...
काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा...