खेलकुद


फिफा महिला वरीयतामा नेपालको छलाङ

काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो ।...

एएफसी यू–२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

काठमाडौं । आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात...

महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौं । नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ। १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष...

क्यानको बोर्ड बैठक बिहीबार (भोली) बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् । नेपाल क्रिकेट संघ ९क्यान०का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरभित्र सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा...

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा...

साफ यू–२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम एवं न्र्णिायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू–२० को यस संस्करणको विजेताको...

भुटान विरुद्ध नेपालको पराकिलो जित

पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटान विरुद्ध ८ गोल गरेको छ । बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो । नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक...

साफ यू-२० महिला च्याम्पियनसिप : आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको...