पोखरा । नेपालमै पहिलो पटक पोखरामा हुन लागेको फुटसल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । असोज २ अर्थात पर्सी शनिबारदेखि २२ गते सम्म सञ्चालन हुन लागेको लिगको तयारीका काम सकिनै लागेको एन्फाअन्तर्गतको एन्फा फुटसल कमिटीले जानकारी दिएको छ ।अखिल नेपाल फुटबल संघ...
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज (मंगलबार)नेपालले ओमानसँग प्रतिष्पर्धा गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक ओमानसँग खेल्ने भएको हो । ओमानको घरेलु मैदान...
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई हराएको छ । कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको योगदानको बलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २...
पोखरा, २७ भदौ । नेशनल फुटसल लिग (असोज २ देखि २२ गते सम्म) खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ । अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि स्पोर्टस्...
पोखरा । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय महिला फुटबल टोलीले गोलरहित बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न भएको खेलमा प्राप्त अवसरलाई पटक पटक सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहित बराबरीमा रोकिए हुन्। यसअघि...
काठमाडौंँ । नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज दशरथ रंगशालामा हुदैँछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु...
पोखरा । १६ औं सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई पोखरा १८, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । उनी १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्। सहारा क्लवले...
पोखरा । नेपाल र भारतबीचको भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेल सुरुभएको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । दोस्रो हाफको ६० मिनेटमा भारतीय...
काठमाडौं । भारतले दुई दिवशीय रुपमा हुने नेपालसंगको मैत्रीपूर्ण फूटबलका लागि तयारी गरेको छ । त्यसका लागि भारतीय प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टिम घोषणा गरेका छन्। नेपाल र भारतबीच यहि १७ भदौ र २० भदौमा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । साफ...