पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लव र गण्डकी प्रदेशले बिजयी सुरुवात गरेका छन् । यस्तै महिला तर्फ एपीएफ क्लव र न्यू डायमण्ड स्पार्टस् क्लवले बिजयी सुरुवात गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा...
पोखरा । २० औँ आहा रारा गोल्डकप यही माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्ने...
पोखरा। शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल सुथ क्लबमाथि ५–० को जित निकालेको छ। पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासललाई हराएको हो । एकपक्षीय खेलमा मनाङको जितमा ओलावाले अफिजले ह्याट्रिक गरे । एडिलाजा सोमिडे र दिनेश राजवंशीले...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् । नेपाल...
पोखरा । रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सि सेवा प्रालीले बोकामा चित्त बुझाएको छ । रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ सङ्स्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले खसी जितेको हो । प्रतियोगितामा...
एजेन्सी । चीनका राष्ट्रिय फुटबल खेलाडीलाई ट्याटु हान्न कडा प्रतिबन्ध लगाएको छ । चिनियाँ खेलकुद प्रशासनले फुटबल खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र...
पोखरा । मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ । कप्तान अञ्जन विष्टको निर्णायक गोलमा घरेलु मैदानमा मनाङले दोस्रो जित निकालेको हो । पोखरा रंगशालामा भएको पहिलो खेलमा पुलीसलाई पराजीत गरेको मनाङले शनिबार...
काठमाडौं। बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर नेपाली महिला राष्ट्रिय भलिबल टिम स्वदेश फर्किएको छ । उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो ।उनीहरुलाई...
पोखरा । नेपालकी शिर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ्ग र गंगा शर्मा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत...