खेलकुद


टी–२० सिरिजको फाइनल आज : नेपालले उपाधि हात पार्ला ?

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज (सोमबार) फाइनल खेल हुदैँछ । फाइनल खेलमा नेपाल र पपुवा न्युगिनी(पीएनजी)ले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा उपाधि हात पार्ने लक्ष्यसहित खेल्ने भएको छ । त्रिवि...

दुवाथलनको पुरुष तर्प नेपालको कब्जा, महिला तर्फ जापानले जित्यो स्वर्ण

पोखरा । पोखरामा सम्पन्न एशिया ट्राइथोलन तथा दक्षिण एशियन च्याम्पियनसिप अन्र्तगत दुवाथलनको उपाधी पुरुष तर्फ नेपाल र महिला तर्फ जापानले जितेको छ । च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र पुनः २.५ किलोमिटर रनिङ्गको दुरी पुरुष तर्फ हिमाल...

ट्राइथोलन च्याम्पियनसीपको उपाधि जापान र काजकिस्तानलाई

पोखरा । पोखरामा शनिबार सम्पन्न एशियन ट्राइथोलन एण्डं दक्षिण एशियाली ट्राइथोलन च्याम्पियनसीपको उपाधि पुरुष तर्फ जापान र महिला तर्फ काजकिस्तानले जितेको छ । ट्राईथोलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ्ग २० कि.मि. र दौड ५ कि.मि.को दूरी पूरुषत...

भोलि फेवातालमा एशिया कप ट्रायथलन खेल

पोखरा । नेपाल ट्राईयाथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार हुने भएको छ । पोखराको फेवातालमा हुने खेलको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश...

सृजना माविको फुटसल प्रतियोगिता

पोखरा । सृजना आवासीय माध्यमिक विद्यालयको फुटसल प्रतियोगिता  भएको छ । पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा बिहीबार...

टी– २० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । त्रिकोणात्मक टी– २० अन्तर्राष्ट्रिय श्रुखला अन्तर्गत भएको खेलमा पपुवा न्युगिनीलाई दोस्रो पटक हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा आज बिहीबार भएको खेलमा पीएनजी ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा...

टी–२० : घरेलु मैदानमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा नेपालले आसिफ शेखको अर्धशतकको सहयोगमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको...

टी– २० : मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पिएनजीलाई हराएर सनसनी मच्चाएको नेपाल आज मलेसियासँग भिड्दैछ । घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्न लागेको हो । अपरान्ह साढे १२ बजे खेल कीर्तिपुरस्थित टियु...

टी–२० सिरिज : पीएनजीलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । घरेलु मैदानमा भएको खेलमा पीएनजीलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज भएको उद्घाटन खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै नेपाल विजयी भएको हो ।टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २०...