काठमाडौं । घरेलु मैदानमा आयोजना भएको टी–२० अन्तर्राष्ट्रिय शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी पाँच खेलको शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ...
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् । बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये...
काठमाडौं । भारत्तोलनकी खेलाडी सन्जु चौधरी मृत भेटिइएकी छिन् । सन्जुले सन् २०१९ मा नेपालले आयोजना गरेको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । ललितपुरको लुभुमा बस्दै आएकी सन्जु मंगलबार बिहान मृत भेटिएको नेपाल भारोत्तोलन संघका...
नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर सुनिल धमला ३८ रनमा आउट हुँदा तथा आशिफ शेख ३४ रनमा अविजित रहे । आजको खेलमा कुशल...
काठमाडौं । जिम्बोवे ए सँगको पहिलो एक दिवसीयमा नेपाल पराजित भएको छ । जिम्बावे ए सँग घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले...
चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स (एसियाली खेलकुद) स्थगित भएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक...
नेपालले पहिलो एक दिवसीय खेलमा जिम्बावे ‘ए’ लाई १ सय ३७ रनको लक्ष्य दिएको छ । नेत्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३१।३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार गर्न सफल भएको हो । ओपनर कुशल भुर्तेल १९ रन बनाएर भए भने आसिफ शेख ५ रनमै आउट भए...
काठमाडौं । तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले हराउँदै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो । नेपाललाई...
काठमाडौं । फुटबल विवादमा तानिएका खेलाडीले आज राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिवलाई टंकलाल घिसिङलाई भेट्दैछन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरुलाई न्याय दिन...