काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज ९सोमबार० जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले पराजित...
काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ खेलाडीलाई राख्दै प्रशिक्षण सुरु गरेका छन् एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । खेलाडी र प्रशिक्षकबीच विवाद हुदाँ १० खेलाडीले क्याम्प छाडेर...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् । नेपालले...
काठमाडौं । थ्री स्टार क्लबका अध्यक्ष विक्रम लामा आइतबार फुटबल खेलाडी संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, सुजल श्रेष्ठ र विकेश कुथु उपाध्यक्षमा निर्वाचित भएका छन् । रञ्जित धिमाल, अनन्त तामाङ,...
काठमाडौं । सरकारले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको छ । बैठकले...
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाबेसँगको खेलको लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले एकदिवसीय र टी–२० शृंखलाका लागि आज शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको हो । । को को परे टिममा ? सन्दिप लामिछाने, दिपेन्द्रसिहं ऐरी, कुशल भुर्तेल, आशिफ...
काठमाडौं । गणेशमान सिंह १० किलोमिटर रोड रेसको तेस्रो संस्करण यही वैशाख १७ गते हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले सो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा १० किलोमिटर रोड रेससँगै पाँच किलोमिटर दौड पनि हुने आयोजकले जनाएको छ । पाँच...
विश्वमै चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको छोरोको मृत्यु भएको छ । म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेको रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो जुम्ल्याहा नवजात शिशुमध्ये एकको मृत्यु भएको बताएका छन् । ‘हाम्रो गहिरो दुःखका साथ भन्नुपर्छ...
पोखरा । नेपाल सरकारले आगामी २२ जेठ देखि २८ जेठसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले...