पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न मञ्चको दोस्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो । प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा...
काठमाडौं । पपुवा न्यु गिनीले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी ९पीएनजी० ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको हो । शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको...
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् । आईसीसीले आज बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह...
श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो ।...
पोखरा । पोखरामा सामुदायीक विद्यालय स्तरीय छात्र /छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ कास्की र सृजन विकास केन्द्रको आयोजनामा हुने प्रतियोगिता चैत्र ४ गतेदेखी ७ गतेसम्म संचालन हुने छ । आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गदै खेल वारे...
काठमाण्डौ । यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ । विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग...
काठमाडौं । ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको...
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रसियालाई आगामी खेलहरुमा तटस्थ भूमिुका रुपमा फुटबल युनियन अफ रसियाको नामले खेल्न निर्देशन दिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि आलोचना ब्यहोरिरहेको रसियाको फुटबल टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबाहेक नै प्रतिस्पर्धा...