खेलकुद


साफ यू–२० : माल्दिभ्समाथि नेपालको सानदार जित

नेपालले साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको हो । नेपाललाई जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य...

साफ यु–२० च्याम्पियनसिप स् नेपाल र माल्दिभ्सबीचको खेल आज

साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमामा हुनेछ ।...

महिला फुटबल टिमको प्रशिक्षकमा कुमार थापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् । एपीएफ क्लबका प्रशिक्षक...

पुबुदु बने क्यानडाको मुख्य प्रशिक्षक

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको केही घण्टा पनि बित्न नपाउँदै पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने भएको क्यानडा क्रिकेटले जनाएको छ । उनले...

प्रशिक्षक पुबुदुद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । ​पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् । मेरो आफ्नै व्यक्तिगत कारण...

यू-१७ राष्ट्रिय फुटबल टिम बनाउँदै एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू – १७ राष्ट्रिय फुटबल टिम बनाउने भएको छ । एन्फाले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने भएको हो । एन्फाले आसन्न साफ यू-१७ च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू-१७ एसियन कप छनोटलाई मध्यनजर...

नेपाल टी–ट्वान्टी लिग : ६ मध्ये चार टिम घोषणा

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताका टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स,...

नेपाल टी–ट्वान्टी लिग : ६ मध्ये चार टिम घोषणा

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताका टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स,...

एन्फा कार्यसमिति बैठक आज बस्दै : यस्ता छन् एजेण्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमिति आज ९सोमबार० बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ । आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त...