पोखरा । उमेर हदका कारण प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यमा अवकाश पाएका छन् । ६० वर्षे उमेर हदका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन् । खुला प्रतिष्पर्धा मार्फत १९ महिना...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् । विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश,...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको बयान दिएका छन्। सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् । बयानका क्रममा सन्दीपले न्यायाधीशसामू...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफि एक कार्यक्रमका बीच सोमबार विहान सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पोखरेलले...
एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले...
एजेन्सी । इन्डोनेशियाको फुटबल रङ्गशालामा हुलदंगा मच्चिँदा निधन हुनेको संख्या १७४ पुगेको छ । धेरैजसोको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो । घटनामा एक सयभन्दा बढी घाइते भए । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले...
जकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भएको छ । हिंसामा परी १२९ को मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले जनाएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो । आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२९...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन पोखरा महानगरले सघाउने भएको छ । खेलकुद परिषद गण्डकी प्रदेशले प्रतियोगिताका बारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मेयर धनराज आचार्यले यस्तो प्रतिबद्धता गरेका हुन् । महानगरले यातायात, होटल, सपिङ...
पोखरा । बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा नेपालले फरवर्ड अन्जन विष्टको ह्याट्रिकमा बगंलादेशलाई ३–१ ले हराएको हो। १८ औँ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले अग्रता बनाएको हो।...