खेलकुद


नेपाल टी–२० लिग खेल्ने बाँकी दुई टोली घोषणा

काठमाडौं । असोज ८ गतेबाट सञ्चालन हुन लागेको नेपाल टी–२० लिग खेल्नका लागि बाँकी दुई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोली घोषणा हो । क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको...

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई...

सन्दीपले गुहारे क्यान, कानुनी सहयोगको आग्रह

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यानलाई गुहारेका छन् । बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि सन्दीले क्यानसँग आग्रह गरेका हुन् । क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार...

भलिबल संघको अध्यक्षमा चन्द : कुन प्रदेशमा को भए उपाध्यक्ष( नामसहित)

काठमाडौं । नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् ।बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार निवर्तमान कार्यसमितिमा महासचिव रहेका चन्द ७६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। चन्दका प्रत्यासी निरोज मास्के २६ मतले पछि परे ।...

गण्डकी प्रदेश स्तरिय प्याराग्लाइडिङ छनोटको तयारी पुरा

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हुने प्याराग्लाइडिङ खेलको लागि खेलाडी छनोटको तयारी पुरा भएको छ । वर्षाका कारण स्थगित छनोट प्रतियोगिता भाद्र २३ गते विहिबार हुने भएको हो । छनोट प्रतियोगिता पोखरा सराङकोटमा...

साफ यु-१७ च्याम्पियन : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ ।नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको...

विश्वकप हेर्न नेपालबाट २०० जनाले गरे बुकिङ

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।। विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज...

आजबाट महिला साफ : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं । घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् । नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु...

प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न

पोखरा । कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतवार सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष...