खेलकुद


९ औं राष्ट्रिय खेलकुदको उद्घाटन आज, ६१५७ खेलाडीको प्रतिस्पर्धा

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरा रंगशालामा उद्घाटन हुँदैछ । प्रतियोगिताको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । राष्ट्रपतिको...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । बिहिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरेर राखेप सदस्य सचिव एवं नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक टंकलाल घिसिङले उद्याटनको...

महिला क्रिकेट : एपीएफ विजयी

पोखरा । नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त ग¥यो । एपीएफको तर्फबाट...

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात

पोखरा । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिजयी शुरुवात गरेको छ । पोखराको गोष्तेघाट खेलमैदानमा विहीबार भएको उद्याटन खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै...

नवौं खेलकुद : पुरुष भलिबल भोलिदेखि, उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा समूहमा रहेको अर्को टोलीमा लुम्बिनी...

नवौँ राष्ट्रिय खेलकुद : चुनौतीका बाबजुद हक्कीका खेल आजदेखि

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्कीका खेल सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल...

सन्दीपलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं । जबरजस्ती करणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज पुन अदालत उपस्थित गराइने भएको छ । सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँने भएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका...

पदक जित्ने खेलाडीलाई महानगरले नगदसहित सम्मान गर्ने

पोखरा । बीच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य...

नवौं राष्ट्रिय खेलकुद : आज दुई खेल हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् । प्रतियोगिताको...