पोखरा । साफ महिला च्याम्पियसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंका विरुद्ध सानदार जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। यससंगै घरेलु टोली नेपाल समूह विजेताको...
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगी संक्रमण भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साम्बालाई डेंगी लागेको आइतबार पुष्टि भएको हो। उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पताल भर्ना गरिएको छैन। काठमाडौंमा...
पोखरा । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साँझ ५ : ३० बजे दशरथ रंगशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूह ‘बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफु जिम्मेवारीबाट अलग्गिएको घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् । गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल...
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा...
साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ । श्रीलंकामा जारी च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गर्दै समूह विजेता बनेको हो। नेपालका लागि सरोज...
काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा...
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किने भएका छन् । सन्दीपले सीपीएल छोडेर नेपाल फर्किन लागेको आफ्नो अफिसियल फेसबुकमार्फत बताएका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आधारहीन आरोपको सामना गर्न आफू...
पोखरा । पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डककीकोआयोजनामा हुने यो तालिम आगामी असोज ४ र ५ गते हुने तय भएको मञ्चका अध्यक्षदीननाथ बरालले जनाए । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदप्रतियोगिता...