समाज


कस्तो छ आजको मौसम ? हेर्नुहोस

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका केही स्थानहरूमा...

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी...

देशभर थपिए ७६० कोरोना संक्रमित : एक संक्रमितले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६० जना कोरोना संक्रमित थपिएका छन् । भने १ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण...

पर्यटकलाई अपहरण गरि फिरौती माग्ने न्यायाधीशका पीएसओ पक्राउ

काठमाडौं । विदेशी पर्यटकलाई अपहरण गरि फिरौती माग्ने न्यायाधीशका पीएसओ पक्राउ परेका छन् । मंगलबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा न्यायाधीशका पीएसओसहित ६ जना पक्राउ परेका हुन् । लाजिम्पाटस्थित अपार्टमेन्टबाट ती चिनियाँलाई अपहरण गरेर गंगबुस्थित...

वायु सेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो ।यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा...

म्यादी प्रहरीमा फेरि भर्ना खुल्ने, पहिले खटिएकालाई प्राथमिकता

काठमाडौं । मंसिर ४ गते चुनाव हुने घोषण गरेसँगै सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो । केन्द्रीय...

आयल निगमले भन्यो : पेट्रोलको मूल्य घटाउन सकिँदैन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घटेर आए पनि नेपाल आयाल निगमले भने मूल्य घटाउन नसकिने बताएको छ । भारतबाट फेरि पनि पेट्रोलको भाउ घटेर आएपछि सर्वसाधरणले अब पेट्रोलको मूल्य घट्ने अपेक्षा गरेका थिए । तर निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम...

बाढी अर्लट : यी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी पुर्वानुमान महाशाखाले आज (बिहीबार) र भोलि (शुक्रबार) कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने भएतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा...

सरकारद्धारा सप्तकोशी बाढी प्रभावितका लागि राहत सहयोगको अपिल

काठमाडौं । सप्तकोशीको बाँध फुटेर बस्तीमा पसेपछि प्रभावित बनेका परिवारलाई राहत तथा व्यवस्थापनमा सहायता गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग अपिल गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता...