पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा वृद्धि नगर्न र बढेको भाडा मिनाहा गर्न धरधनीलार्य आग्रह गरेको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले कोरोना महामारीपछि आर्थिक संकट बढेकाले व्यवसायी पलायन हुने अवस्था बढिरहेको भन्दै सो...
दमौली । तनहुँको दमौलीमा एक व्यक्तिको शव भेटिएको छ । आज व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका...
धनगढी । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको ज्यान गएको बताइएको छ । हिउँमा चिप्लिएर घाइते भएको...
यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ दिएको जानकारी अनुसार नेपालमा वर्षाको आगमन औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिलो भित्रिने भएको हो । महाशाखाले यस वर्षको मनसुन प्रणाली...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमा...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय...
काठमाडौँ । यस वर्षको मनसुनजन्य विपद्बाट करिब साढे १२ लाख नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनुसनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको बताएका...
गलकोट । अप्राकृतिक मैथुनको आरोपमा बागलुङमा एक युवकलाई १२ वर्ष कैद सजायको फैसला भएको छ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश...
पोखरा । पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दाँ एक छात्राको ज्यान गएको छ । हिजो (आइतबार) छतबाट खसेर घाईते भएकी पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्ने १५ वर्षीय चाहात शाहको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय...