समाज


सुदूपश्चिमका मन्त्री सवार गाडी दुर्घटना : मन्त्रीसहित ४ को अवस्था गम्भीर

धनगढी । सुदूरपश्चि सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा...

आज कति छ विदेशी मुद्रा विनिमयदरको मूल्य (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार आज डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैसा छ । आज पाउण्ड एकको...

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा भुकम्पको धक्का महसुस भएको छ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट...

काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ चलचित्र निषेध

घरान । धरान उपमहानगरपालिकाले ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा रोक लगाएको छ। मेयर हर्क साम्पाङले ‘आदिपुरुष’ चलचित्र प्रदर्शन नगर्न धरान उपमहानगरभित्रका हल सञ्चालकहरूलाई निर्देशन दिएका छन्। यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले ‘आदिपुरुष’ चलचित्र...

गण्डकीमा राइड सेयरिङ दर्ता अनिवार्य

पोखरा । गण्डकी प्रदेश सरकारले पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनी प्रदेशमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । प्रदेश मातहतको यातायात व्यवस्था कार्यालयमा दर्ता हुनुपर्ने र आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने व्यवस्था...

कर्णालीमा जीप खस्दाँ चालकको ज्यान गयो

हुम्ला । कर्णाली नदीमा जीप खस्दाँ चालकको ज्यान गएको छ । सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङको घटना स्थलमै ज्यान गएको हो । चट्टानी भीरको उकालो सडकमा जीप अगाडी...

कोशीमा बाढीपहिरो : ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको हो । आइतबार कोशी...

माझठाना सम्पर्क समाज र लायन्स क्लवको चेतनामुलक कार्यक्रम सम्पन्न

पोखरा । माझठाना पोखरा सम्पर्क समाज र लायन्स क्लव अफ पोखरा संगमको संयुक्त आयोजनामा एक दिने प्रशिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । "तपाई ५ जनाको जीवन बचाउन सक्नुहुन्छ" र "स्वास्थ्य जिवनको लागि मनो परामर्श" विषयमा कार्यक्रममा प्रशिक्षण दिइएको...

सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ । अनलाइनमार्फत सट्टेबाजीसम्बन्धी ‘वान एक्स बेट’को प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । कलाकार...