काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन् । ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी अनिषहाङ बहिङ राई पक्राउ परेको विमानस्थल कार्यालयले जनाएको छ। उनी हिजो बिहिबार अमेरिकाबाट नेपाल आउँदै गर्दा...
काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धानका लागि आज थप ५ दिन म्याद थप्ने तयारी भएको छ। बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका अभिनेता पल माथि दोस्रोपटक थपिएको १२ दिनको समय शुक्रबार सकिँदै छ । अझै अनुसन्धान बाँकी रहेकाले...
काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। एमसीसी पास भए अमेरिकी सेना नेपाल प्रवेश गर्ने भन्दै एमसीसी पास हुनु अघि सर्वसाधारण नेपाली जनता चिन्तित बनेका थिए । भने केही राजनितिक...
मकवानपुर । मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको...
उमा वि.क / पोखरा । आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली । काठमाडौं उपत्यका,पोखरासहित पहाडी तथा हिमाली भेगमा आज एक अर्कालाई रङ लगाएर होली मनाईदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि...
पोखरा । गण्डकी प्रदेशमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ जना संक्रणमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा ८९ जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका २, म्याग्दीका...
काठमाडौँ। सर्वसाधरणको ढाड सेक्ने गरि बढिरहेको पेट्रोलको मूल्य फेरि उकालो लागेको छ । इन्डियन आयल कर्पोरेशन आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम...
पाल्पा । पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा...
काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा युएई लगेर अलपत्र पार्ने व्यक्तिलाई अब कारबाहीको दायरामा ल्याइने भएको छ। पछिल्लो समय नेपालबाट भिजिट भिसामा युएई जानेहरु अलपत्र पर्न थालेपछि समस्या समाधान गर्नका लागि नेपाल र युएई सहमत भएको छ। रोजगारीको प्रलोभनमा...