पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ३ वर्ष देखि संचालन भइरहेको हाइकिङ गत शनिबार तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. २ स्थित दगाम सामुदायिक होम स्टेमा सम्पन्न भएको छ । हाइकिङको ३५ औं श्रृङ्खला अन्तरगत दगाम पुगेका ३८...
गोरखामा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट गोरखाको आरुघाटका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका-८ ढुङ्गागाढेमा भएको उक्त दुर्घटनामा...
पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय(गण्डकी) अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको ज्यान गएको छ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा ज्यान गएको हो । जेठ २८ गते उपचारका लागि पोखरास्थित...
काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजबाट भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा...
काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले संघीय संसद्मा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको राजश्व व्ययको वार्षिक अनुमानित बजेटमा...
पोखरा । पोखरामा वन रक्षक पदको परीक्षा दिने २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हिजो जेठ ३० गते मंगलबार पोखरा महानगरपालिका वडा १५ फुलवारी स्थित रहेको गण्डकी प्रहरी तालिम केन्द्रको परिसर भित्र सञ्चालन भएको परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका...
काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित...
काठमाडौं । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो...
पोखरा । फेवातालको सिरानतर्फ सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ। धमाधम सिमसार क्षेत्रमा प्लटिङ भइरहँदा पनि महानगरले आखाँ चिम्लेर बसेको भन्दे सर्वत्र आलोचना भएपछि महानगरले आज सो क्षेत्रमा डोजर चलाएको हो । महानगरबाट गएको नगर...